काठमाडौँ क्षेत्र नं ४मा कांग्रेसको सुरुवाती अग्रता, कडा टक्करमा एमाले

काठमाडौँ – काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको सुरुवाती मत परिणाम सार्वजनिक भएको छ। हाल समम १ हजार ५११ मतगणना भएको छ। मत गणनाको सुरुवाती मत परिणाममा कांग्रेसको अग्रता देखिएको छ भने एमालेले झिनो मतान्तरले कांग्रेसलाई पछ्याइ रहेको छ।

नेपाली कांग्रेसका उम्मेदवार गगन थालेले हालसम्म ६६८ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार राजन भट्टराइले ६३३ मत प्राप्त गरेका छन्। भट्टराई थापा भन्दा ३५ मतले मात्र पछि परेका छन्। हाल बूढानीलकण्ठ नगरपालिका १को मत गणना भइरहेको हो।

यस निर्वाचन क्षेत्रमा थापा र भट्टराई सहित ३१ उम्मेदवार प्रतिनिधिसभा तर्फ प्रतिस्पर्धामा छन्।

Share post:

Recent