काठमाडौँ ५ को मतगणना सुरु

काठमाडौँ – काठमाडौं क्षेत्र नम्बर ५ को मतगणना सुरु भएको छ। टोखा नगरपालिकाको कार्यालयमा सोमबार दिउँसोबाट मतगणना थालिएको हो। सुरुमा प्रतिनिधि सभातर्फको मतगणना हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

काठमाडौं ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेल, नेकपा (एमाले)का ईश्वर पोखरेल, विवकशील अभियानकी रञ्जु दर्शना लगायतका उम्मेदवारहरुबीच प्रतिस्पर्धा रहेको छ।

Share post:

Recent