काठमाडौँ – काठमाडौँ क्षेत्र नं ४को मतगणना जारी नै रहेको छ। हारी मतगणनामा ४२४५ मत गणना भइसकेको छ। गणना भइ रहँदा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले २०२५ मत ल्याउँदै आफ्नो अग्रता कायमै राखेका छन् भने उनलाई पछ्याउँदै गएका नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले १५८१ मत ल्याएका छन्।
हाल सम्म बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १ र २ मत गणना भइसकेको छ। भट्टराई हाल ४४४ मतले थापा भन्दा पछि रहेका छन्।