फराकिलो मतान्तरका साथ अग्रता कायम गर्दै कास्की–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी

कास्की – कास्की क्षेत्र नम्बर ३ मा हालसम्म ६ हजार ४३ मत गणना हुँदा  राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले अग्रता कायम गरेका छन्। उनलाई नेकपा एमालेका उम्मेदवार दामोदर पौड्यालले पछ्याइ रहेका छन्।

योगराज पौडेलले २ हजार ३९६ मत पाउँदा दामोदर पौड्यालले १ हजार ५८७ मत पाएका छन्। यस्तै माओवादी केन्द्रका उम्मेदवारले ९०४ मत पाएका छन् भने राप्रपाका उम्मेदवारले ५२९ मत पाएका छन्।

Share post:

Recent