हुम्लामा कार्चेनलाई सुरुवाती अग्रता काठमाडौँ – हुम्लामा मतगणना सुरु भएसँगै पहिलो चरणको नतिजा सार्वजनिक भएको छ। १ हजार ६९६ गन्दा नेकपा माओवादी केन्द्रका छिरिङ दम्दुल लामा (कार्चेन)लाई सुरुवाती अग्रता मिलेको छ। लामाले १ हजार १५८ मत पाउँदा एमालेका दल रावलले ५१३ मत पाए। Previous articleडोल्पामा समाजवादीका धनबहादुरको सुरुवाती अग्रताNext articleपाँचथरमा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा Share post: FacebookTwitterPinterest Recent संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपाल आउने ग्यासको भाउ सिलिण्डरमा २१५ ले बढ्यो राप्रपाका नेता भन्छन्, ‘दलिय नेतृत्वका कारण देशको अस्तित्व संकटमा पर्दैछ ’ ( भिडियो) सरकार र राहत शिक्षकबीच यस्तो भयो सहमति (पत्रसहित) एडी होवे भन्छन् कि हार्वे बार्न्सले चोटको बावजुद यो सिजन खेल्न ठूलो भूमिका खेलेको छ