स्याङ्जा – एमालेबाट स्याङ्जा १(१) मा एमालेकी उम्मेदवार बनेकी सीता सुन्दास विजयी भएका छन्। उनले माओवादी नेतृ अमृता थापामगरलाई हराएकी हुन्।
सुन्दासले १४ हजार ६९० मत ल्याएर विजयी भएकी हुन्।अमृताले १३ हजार २६६ मत पाइन्। अमृता २ पटक संघीय सांसद भइसकेकी छन्। यससँगै एमालेले प्रदेशसभामा ७ सिट जितेको छ भने कांग्रेसले १० सिट जितेकाे छ।