कांग्रेस संसदीय दलमा शतप्रतिशत मत खस्यो, कसको पक्षमा आउला नतिजा?

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको निर्वाचन अन्तर्गत मतदान सकिएपछि अब मतगणनाको तयारी सुरु भएको छ। निर्वाचन समितिका अनुसार संसदीय दलको निर्वाचनमा शतप्रतिशत मत खसेको छ।

अब केहीबेरमै गणना सुरु हुने निर्वाचन समितिका सदस्य प्रकाश स्नेहीले जानकारी दिए। संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापा  प्रतिस्पर्धामा छन्।

नतिजा कसको पक्षमा आउँछ भनेर भने हर्न बाँकी रहेको छ।

Share post:

Recent