प्रचण्डलाई ज्योतिषले बालुवाटार सर्न दिएको साइत बेलुकी ५ बजे

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बालुवाटार सर्दैछन्। ज्योतिषीले जुराएको साइतमा प्रचण्ड बालुवाटार प्रवेश गर्ने भएका हुन्।

ज्योतिष टिकाराम घिमिरेले प्रचण्डलाई बालुवाटरमा सर्नका लागि आज बेलुका ५ बजेको साइत निकालेको बताइएको छ। उनी अहिले खुमलटारस्थित निजी निवासमै छन्।

Share post:

Recent