एमाले संसदीय दलको नेतामा देवेन्द्र दाहाल नियुक्त भएका छन् ।

नेकपा एमाले संघीय संसदीय दलको विधान–२०२० बमोजिम पार्टी अध्यक्ष केपी शर्मा ओलीले दाहाललाई संसदीय दलको नेतामा नियुक्त गरेका हुन् ।

अध्यक्षमा नियुक्त हुनुअघि दाहाल राष्ट्रिय सभामा पार्टीको प्रमुख सचेतकका रुपमा कार्यरत थिए ।

खिमलाल भट्टराईले संघीय संसदको माथिल्लो सदनबाट राजीनामा दिनुअघि एमाले संसदीय दलको नेताको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

Share post:

Recent