ग्लोबल आइएमई बैंक लिमिटेडमा रोजगारको अवसर

काठमाडौँ –  ग्लोबल आइएमई बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ। बैंकले केही संख्यामा अफिसर लेभलअसिस्टेन्ट लेभलमा कर्मचारी माग गरेको हो।

सो पदका लागि बैंकले स्नातक तहदेखि स्नाकोत्तर तह उत्तीर्ण शैक्षिक योग्यता भएको हु्नुपर्ने जनाएको छ। योग्यता पुगेका इच्छुक ब्यक्तिले फागुन ११ गतेसम्म बैंकको वेबसाइट मार्फत दरखास्त दिन सक्ने सुचनामा उल्लेख गरिएको छ।

Share post:

Recent