स्कटल्याण्डले नेपाललाई दियो २१३ रनको लक्ष्य

काठमाडौँ – कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आइसीसी विश्वकप लिग २ एक दिवसीय त्रिकोणात्मक सीरीजको अन्तिम खेलमा स्कटल्याण्डले नेपाललाई २१३ रनको लक्ष्य दिएको छ। ४६.१ ओभरमा नेपालले अलआउट गर्दै २१३ रनको लक्ष्य प्राप्त गरेको हो।

यससँगै नेपालका बलर करण केसीले ठूलो उपलब्धि हासिल गरेका छन्। केसीले स्कटल्याण्डका माइकल लिस्कलाई शून्य रनमा आउट गर्दै वन डे ईन्टरनेशनलमा आफ्नो विकेट संख्या ५० पुर्याएका छन्। उनले माइकललाई शून्य रनको व्यक्तिगत स्कोरमा बोल्ड आउट गरेका थिए।

Share post:

Recent