एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ – नेकपा एमालेको केन्द्रिय सचिवालय बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय च्यासलमा शुरु हुनेछ।

आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनका बारेमा छलफल हुनेछ। साथै आजको बैठकले सरकारमा बसिरहने र वा बाहिरिने भन्ने बारेमा पनि निर्णय लिने बताइएको छ।

Share post:

Recent