बिएस्सी लगायतको प्रवेश परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं : चिकित्सा शिक्षा आयोगले स्नातक तहको लागि बिएस्सी नर्सिङ, बिपफ्यर्युजन टेक्नोलोजी,बिएएसएलपी तथा विपिएचको लागि लिएको प्रवेश परीक्षाको नजिजा सार्वजनिक गरेको छ। आयोगले शुक्रबार राति उक्त नतिजा सार्वजनिक गरेको हो।

आयोगले केही दिनअघि एमबिबिएस लागि पनि प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको थियो।

Share post:

Recent