प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ : प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ। ‘भिजिबिलिटी’ कमजोर हुँदा विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सामान्यरूपमा प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।

Share post:

Recent