नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ : माधव नेपाल

विराटनगर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्रीलाई विभिन्न दबाब आएको हुन सक्ने भन्दै यसको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज बिहान पत्रकारहरूसँग कुराकानी गर्दै नेपालले भने, “यो प्रकरणमा प्रधानमन्त्रीलाई पनि दबाब आएको हुनसक्छ तर यसको निष्पक्ष छानबिन हुनुपर्छ ।”

Share post:

Recent