राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ ।
बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले हिजो पेस गरेको राजनीतिक प्रतिवेदनमा छलफल सुरु हुने छ ।
यस्तै महामन्त्रीस्ले पेस गरेको सांगठनिक र कोषाध्यक्षले पेस गरेको आर्थिक प्रतिवेदनमाथि पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने छन् ।