बैतडीमा दुई अध्यक्षबिच कुटाकुट

बैतडीमा चेकको विषयलाई लिएर दुई अध्यक्षबिच कुटाकुट भएको छ।

जिल्लाको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामी र सडक उपभोक्ता समितिका अध्यक्ष वीरेन्द्रसिहं धामीबिच विहीवार कुटाकुट भएको हो। उनीहरुबिच देउलेक–कान्धार सडक उपभोक्ता समितिलाई २० लाख ४४ हजारको चेक काटिएको विषयलाई लिएर कुटाकुट भएको हो। कुटपिटबाट समितिका अध्यक्ष वीरेन्द्रसिहं धामी घाइते भएका छन्।

 

Share post:

Recent