यस्तो छ रणवीर र आलियाको फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ को पोस्टर

बलिउड अभिनेता रणवीर सिंह र आलिया भट्ट अभिनीत फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ को पोस्टर सार्वजनिक भएको छ।

बिहीबार निर्देशक करण जोहरको जन्मदिनको अवसरमा पोस्टर सार्वजनिक गरिएको हो। निर्माण टिमले रणवीर र आलियाको लुक्स सार्वजनिक गरेका हुन्।

सार्वजनिक पोस्टरमा आलिया सारीमा देखिएकी छन् भने आधुनिक पहिरनमा देखिएका छन्। यो फिल्ममार्फत करण जोहरले ७ वर्षपछि निर्देशनमा कमब्याक गरेका हुन्। फिल्ममा रणवीर र आलियासँगै धर्मेन्द्र, जया बच्चन र शबाना आजमीको मुख्य भूमिका छ।

फिल्मको कथा इशिता मोइत्रा, शशांक खेतान र सुमित रायले मिलेर तयार पारेका हुन्।

यो फिल्म जुलाई २८ अर्थात साउन १२ गतेदेखि प्रदर्शन हुनेछ।

यस्तो छ रणवीर र आलियाको फिल्म 'रकी और रानीकी प्रेम कहानी' को पोस्टर

Share post:

Recent