दंगा फैलाउनेलाई गोली हान्ने मधेशका मुख्यमन्त्री यादवको चेतावनी जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले हिन्दू र मुस्लिमबीच दंगा फैलाउनेलाई गोली हान्ने चेतावनी दिएका छन् । मुख्यमन्त्री यादव मंगलवार बाराको बारागढी गाउँपालिका १ स्थित नुरी जामा मस्जिदको उद्घाटन गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् । Previous articleमेसीबिनै बोलिभियाविरुद्ध अर्जेन्टिनाको सहज जितNext articleलोग्ने चाहियो भन्दै जब युवती प्लेकार्ड लिएर सडकमा निस्किन् Share post: FacebookTwitterPinterest Recent ‘ – एसएसबीले कागजपत्र मागेपछि एक युवकले महाकालीमा हाम फाले काठमाण्डौंमा हुने अण्डर १९ पुरुष साफका लागि नेपालको टोली घोषणा डीभी भर्ने शिक्षकको जागिर जाने, भविष्यमा सरकारी सेवामा अयोग्य हुने सङ्खुवासभा कैदी मृत्यु प्रकरण : आजदेखि थुनछेक बहस सुरु