सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउने विषयमा छलफल हुँदै

काठमाडौं । सुन तस्करी प्रकरणबारे उच्चस्तरीय आयोग बनाउने विषयमा दलहरूबीच छलफल हुने भएको छ ।

एमालेका सचेतक महेश बर्तौलका अनुसार गृह मन्त्रालयमा छलफल हुन लागेको हो ।

“अहिले ४ बजे गृह मन्त्रालयमा आयोग निर्माणबारे भनेर बैठक बोलाएको जानकारी गराउँदछु । हामी जादै छौँ,” उनले भने ।

सीआईबीको छानबिनपछि आयोग गठन गर्ने गरी दलहरूबीच सहमति भएको थियो

Share post:

Recent