कोरियामा चौथो डेउ फुट्सल कप हुदै

कोरियामा अहिले सम्म कै ठुलो धनराशी पुरस्कार भएको फुटसल प्रतियोगिता हुदै !!!
डेउ फुटबल क्लबको आयोजनामा “खेलकुद कोष स्थापनार्थ ” यही 29 अक्टोबरमा “चौथो डेउ फुट्सल कप 2023” आयोजना गरिने भएकोछ
डेउ एफ सी द्वारा आयोजना गरिने उक्त प्रतियोगिता कोरियामा हाल सम्म कै सर्वाधिक धनराशी पुरस्कार भएको फुटसल प्रतियोगिता हुनेछ
  •  प्रथप पुरस्कार : ४० लाख वन ट्र्फी , मेडल & प्रमाणपत्र
  •  दोस्रो पुरस्कार : २० लाख वन , ट्र्फी , मेडल & प्रमाणपत्र
  • उत्कृष्ट खेलाडी : १ लाख वन ट्र्फी &प्रमाणपत्र
  •  उत्कृष्ट गोलकिपर : १ लाख वन ट्रफी & प्रमाणपत्र
  •  सर्वाधिक गोलकर्ता : १ लाख वन ट्रफी & प्रमाणपत्र
  •  Fair टीम : १ लाख वन ट्र्फी & प्रमाणपत्र

 

Share post:

Recent