९ असोज, काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलाम ४ सय र चाँदी तोलामा ३० रुपैयाँले घटेको छ ।
मंगलबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ११ हजार ८ सय,
सोमबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १२ हजार २ सय रुपैयाँमा सुन, एक लाख ११ हजार ६५० रुपैयाँमा सुन र १ हजार ४३० रुपैयाँमा चाँदीको खरिद बिक्रि भएको थियो ।