सेनाको वैकल्पिकमा परेकालाई महानगरले नगर प्रहरी बनाउने (सूचनासहित)

नयाँ आवाज
२९ जेठ २०८१ ११:४६

काठमाडौँ महानगरपालिकाले नेपाली सेनाको वैकल्पिक सूचीमा परेकालाई नगर प्रहरी बनाउने भएको छ । महानगरले करार सेवामा नियुक्ति गर्नेगरी १३७ जना नगर प्रहरी जवान माग गरेको हो ।

जसमासेनाको सैन्य पदको विज्ञापन नं. ०८०-८१-०२ मा वैकल्पिक सूचीमा समावेश भएका इच्छुक उम्मेदवारलाई नियुक्ति गर्नेगरी महानगरले दरखास्त आह्वान गरिएको छ ।



प्रतिक्रिया

धेरै पढिएको