काठमाडौँ । धरान उपमहानगरका मेयर हर्क साम्पाङले सबैले आफुलाई मिल्न आग्रह गरेपनि निर्दोष युवाको रगत लागेका, एमसीसी र भ्रष्टाचार लागेका हातसँग कसरी मिल्ने भन्दै प्रश्न गरेका छन् ।

बिज्ञापन

साम्पाङले सामाजिक सञ्जालमा कसैको हातमा निर्दोष युवाको रगत लागेको छ, कसैकोमा एमसीसी र भ्रष्टाचारको भन्दै आफ्नो श्रमदान गर्ने पानीफोकै पानीफोकाले चिरिएको माटोमा लुट्पुटिएको गरीब हात कसरी मिलाउने भन्दै टिप्पणी गरेका छन् ।

बिज्ञापन

उनले भनेका छन्- मिल्नु मिल्नु मिल्नु भन्छन् ! कसैको हातमा निर्दोष युवाको रगत लागेको छ, कसैकोमा एमसीसी र भ्रष्टाचारको ! कसरी मिलाउनु यो मेरो श्रमदान गर्ने पानीफोकै पानीफोकाले चिरिएको माटोमा लुट्पुटिएको गरीब हात ??? पारा मिल्दैन.

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

नयाँ आवाज
लेखक
नयाँ आवाज
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
Coming soon page