काठमाडौं । दक्षिण अफ्रिकाले जारी महिला विश्वकप अन्तर्गतको खेलमा बंगलादेशलाई ३ विकेटले पराजित गरेको छ ।

बिज्ञापन

गएराती सम्पन्न खेलमा बंगलादेशले दिएको २३३ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ४९.३ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गरेको बंगलादेशले ५० ओभरमा ६ विकेट गुमाउदै २३२ रन बनाएको थियो ।

बिज्ञापन

जारी विश्वकपमा दक्षिण अफ्रीकाको यो ४ खेमा तेस्रो जित हो । यो जितपछि दक्षिण अफ्रिका ४ खेलमा ६ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ ।

त्यस्तै बंगलादेशको भने यो ४ खेमा तेस्रो हार हो । ४ खेलमा २ अंक रहेको बंगलादेश छैटौं स्थानमा छ ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

नयाँ आवाज
लेखक
नयाँ आवाज
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
Coming soon page