काठमाडौँ । पूर्वी अफ्रिकन देश मेडागास्करमा जेनजी आन्दोलनपछि राष्ट्रपति एन्ड्री राजोलिनाले देश छोडेर भागेका छन् ।

बिज्ञापन

जेनजी आन्दोलनमा मेडागास्करमा एक सातामा दोस्रो पटक सत्ता ढलेको हो ।

बिज्ञापन

संसदमा विपक्षी दलका नेता सिटेनी रान्ड्रियानासोलोनियाइकोले सेनाका एकाइहरू विद्रोह गरेर प्रदर्शनकारीहरूमा सामेल भएपछि राजोलिना आइतबार मडागास्कर छोडेर गएको बताएका छन् ।

राजोलिना देश छोडेर कुन देशमा गए भन्ने अज्ञात रहेको बताइएको छ । केहि रिपोर्टहरुमा उनी फ्रान्स गएको दाबि गरिएको छ ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

नयाँ आवाज
लेखक
नयाँ आवाज
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
Coming soon page