नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीच प्रतिस्पर्धा हुँदै

नयाँ आवाज
२३ चैत २०८० १०:४२

काठमाडौँ — नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ‘ए’ र नेपाल ‘ए’ ले आज प्रतिस्पर्धा गर्दैछन् । दोस्रो एकदिसीयमा नेपाल र आयरल्यान्ड बिहान साढे ९ बजेबाट कीर्तिपुरस्थित क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

नेपाल पहिलो खेलमा २१ रनले पराजित भएको थियो । सिरिजमा दाबी कायम राख्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ ।



प्रतिक्रिया